Media Coverage

See who is talking about me…

भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)

Makalu Khabar | 18 March 2022

‘नयाँ झुल’ प्रेममा धोका पाएकी युवती ऋतुको कथा हो । प्रेमी संजयले छल गरेपछिको उनको जीवन र सम्बन्धबारे धारणा फेरिन्छ । उनी कतिपय सम्बन्धलाई झुलसँग दाँज्दै भन्छिन्, ‘प्वालै प्वाल भरिएका, जति मिहेनत गरे पनि टाल्नै नसकिने । तिनको अस्तित्व नै त्यही प्वालमा हुँदोरहेछ । सायद ।’

७ राम्रा छोटा नेपाली फिल्म, युट्युबमा
Setopati | 29 August 2020

‘पहिलो फिल्म विश्वविद्यालय हो,’ ‘नयाँ झुल’ का निर्देशक महेश श्रेष्ठले भने, ‘कथा लेख्ने, सट डिभिजन गर्ने, खिच्ने सबैथोक आफैंले गर्नुपर्छ । मल्टी–टास्किङले धेरै कुरा सिकाउँछ ।’

“सर्ट मुभी विश्वविद्यालय हो”
Kantipur Daily | वैशाख २८, २०७५

With the story by Pramisha KC and direction by Mahesh Shrestha, the short-film was filmed in Pokhara. NAYA JHUL was also screened at the EKADESHMA International Short Film Festival 2016 and Pokhara International Mountain Film Festival 2016.

Love and Relationship Shown in Naya Jhul- Nepali Short Film
lexlimbu.com | 7 June 2017

The scenery and costume resemble the contemporary clothing of the 1940s. The setting is that of a living room. Though the play was written in the 1940s, it has been able to attract the director of the modern age. And director Mahesh Shrestha has been successful in attracting the attention of contemporary audiences.

A Love Like This
The Himalayan Times | 02 January 2006

अभिनय सिक्ने चाहनेको एक्टशालातर्फ आकर्षण बढिरहेको छ । राजधानीमा रंगकर्म गरेका महेश श्रेष्ठ र अम्बर सुवेदीले तन्नेरीलाई एक्टिङमा आकषिर्त गर्न एक्टशालाको अवधारणा ल्याएका हुन । राजधानी पछि नाटक तथा कलाको गतिविधी पोखरामा बढी भएकाले पनि उनीहरूले तन्नेरीको रूचिलाई आत्मसात् गरेकेा बताए । महेश श्रेष्ठ एक दशकदेखि रंगमञ्च र फिल्म क्षेत्रमा सक्रिय युवा हुन ।

एक्टशाला @ पोखरा
Kantipur Daily | २०७१ असाेज २

जसुजस्तै अभिनय कलाको भोक भएका अरू १४ जना पनि थिए, अनुपसँग अभिनय सिक्नेहरू । त्यसको तारतम्य मिलाएको थियो एक्टशालाले । काठमाडौंमा रंगकर्मको ज्ञान सिकेर पोखरा आएका महेश श्रेष्ठ र अम्बर सुवेदीको सक्रियताले खुलेको हो, एक्टशाला । यसको उद्देश्य नै कलाकार बन्न चाहनेहरूलाई मञ्च दिनु हो ।

जीवनजस्तो अभिनय सिकाइ
Nagarik Daily | २०७२ असार १९