साइकल कथा, साइकलेकाे व्यथा
कार्पेट मात्र चम्किलाे, चहकिलाे बनाएर कार्पेटमुनिकाे धुलाेकाे बेवास्ता गर्नु पनि उत्ति जायज हैन हाेला नी!
कार्पेट मात्र चम्किलाे, चहकिलाे बनाएर कार्पेटमुनिकाे धुलाेकाे बेवास्ता गर्नु पनि उत्ति जायज हैन हाेला नी!
मोवाइल फोन अनलक गरे । देखे दुईवटा मिसकल । भाइ सन्तोषको रहेछ । तुरुन्त कलब्याक गरे । रिङ् गयो । उसले उताबाट फोन उठाउनासाथ मैले भने ‘अ, भन् ।” ‘तैले, एउटा खवर था‘पाइस ?” सन्तोषले उत्सुकता साथ मलाई सोध्यो । ‘अह, था‘पाइन त !” मैले केही थाहा नपाए झै भने । हुन पनि मलाई त्यल्ले भन्न आटेको खबरको बारेमा के था ? ‘नारन काका त गएछन् !” सन्तोषले अलि भावुव